विराटचोकमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता

विराटचोकमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता
मणिराम दाहाल /सुन्दरहरैँचा । मोरङको सुन्दरहरंैचामा प्रथम सुन्दरहरैंचा गोल्डकप फुटबल प्रतियोगिता– २०७४ प्रस्तावित इन्द्रपुर रङ्गशालाको प्राङ्गणमा शनिवार देखि शुरु भएको छ । एकता युवा क्लव सुन्दरहरैंचा १० द्धारा आयोजित १ नं. प्रदेश स्तरीय फुटबल प्रतियोगिताको नगरप्रमुख शिवप्रसाद ढकालले उद्घाटन गरेका थिए । उनले सबैको सामुहिक पहलबाट यस स्थानमा आयोजना गरिएको फुटबल प्रतियोगिता रोचक, महत्वपुर्ण तथा आवश्यक...

जिरोनाको पोस्टमा बार्साको गोल वर्षा, स्वारेजले गरे ह्याट्रिक

जिरोनाको पोस्टमा बार्साको गोल वर्षा, स्वारेजले गरे ह्याट्रिक
१३ फागुन, काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोल अन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपे । खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तर त्यसको दुई मिनेटपछि नै स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि जिरोनाको पोस्टमा बार्सिलोन...

युरोपा लिग : घरेलु मैदानमै आर्सनलको हार, हारे पनि अन्तिम १६ मा पुग्यो

युरोपा लिग : घरेलु मैदानमै आर्सनलको हार, हारे पनि अन्तिम १६ मा पुग्यो
फागुन ११ – आर्सनल र एथलेटिको मड्रिड युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ मा प्रवेशका लागि बिहीबार रातिका भएको दोस्रो लेगमा स्वीडिस क्लब अस्टरसन्डसँग २–१ गोल अन्तरले पराजित भए पनि आर्सनल समग्रमा ४–२ गोल अन्तरको जित निकाल्न सफल भयो । अघिल्लो साता भएको पहिलो लिगमा आर्सनल ३–० गोल अन्तरले विजयी भएको थियो । आर्सनल घरेलु मैदानमा भने पराजित हुन पुग्यो । पहिलो हाफको २२ र २३ औँ...

विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली टोली घोषणा, ललितको डेब्यू

विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली टोली घोषणा, ललितको डेब्यू
विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । स्पिनर ललित नारायण राजवंशीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । यसअघि डिभिजन टु मा उनी वैकल्पिक खेलाडीको रुपमा थिए । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ । मार्च १ देखि १५ सम्म ...

‘स्केट’ खेलमा आकर्षित हुँदै युवा

‘स्केट’ खेलमा आकर्षित हुँदै युवा
काठमाडौँ । कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा पुग्छन् ।  “मेरो दाइले सानामा स्केट खेल खेलेको देखेपछि म पनि यस खेलमा आकर्षित भएको हो, सुरुमा घरमा बा र आमाले गाली गर्नुहुन्थ्यो, म...

सनसनीपूर्ण जितपछि पारसले भने– मसँग कुनै शब्द छैन

सनसनीपूर्ण जितपछि पारसले भने– मसँग कुनै शब्द छैन
३ फागुन, काठमाडौं । जब नेपालले नवौं विकेट गुमायो, क्यानडाले सोचेको थियो, अब विश्वकप छनोटको टिकट पक्का भयो । धेरै नेपाली समर्थकलाई पनि अब त नेपालले हार्ने भयो भन्ने लागेको थियो । किनकी बनाउने पर्ने रन ५१ थियो र भरपर्दा ब्याट्सम्यानहरु आउट भइसकेका थिए । तर, करण केसीले सन्दिप लामिछानेसँग मिलेर जे गरे, त्यो अविश्वसनीय रह्यो । उनले धर्यतापूर्वक तर आक्रामक पारी खेलेपछि नेपाल सनसनीपूर्ण जितका साथ विश्...

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब
काठमाडौँ, २ फागुन / सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित नि...

यूएईविरुद्ध नेपाल ४ विकटले विजयी

यूएईविरुद्ध नेपाल ४ विकटले विजयी
पारसको अर्धशतक आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गर्‍यो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले सम्हालेका थिए । दिपेन्द्र सिंह ऐरी र शरद भेषावकरले पनि उनलाई साथ दिन सके...

फागुन १८ गते पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

फागुन १८ गते पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
२९ माघ, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी १८ फागुनमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखरा...

नामिबियामाथि नेपालको रोमाञ्चक जित

नामिबियामाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ । नेपालले आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा नामिबियामाथि रोमाञ्चक एक विकेटको जित दर्ता गरेको छ । नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । नेपालले ४९।२ ओभरमा नौ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो । जान फ्याकिंलनले ४९।२ ओभरमा वाइड फ्याँकेपछि नेपाल एक विकेटले विजयी भएको हो । नेपालले आफ्नो लक्ष्य ४ बल बाँकीं छँदा पुरा गर्न सफल भएको हो । ओपनर दिलिप नाथ तथा आरिफ शेख खाता नखोली पभे...