०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

आज (सोमबार) बाट यस वर्षको जाडोयाम सकिएको छ।

जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गरी मार्च १ अर्थात् आजदेखि जाडोयाम अन्त्य भई ‘प्रि-मनसुन सिजन’ सुरु भएको जानकारी दिएको हो।अंग्रेजी महिना मार्च (आज मार्च १ तारिख हो) मा सुरु हुने प्रि-मनसुन मेसम्म रहने मौसमविद् बताउँछन्।यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ।

मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]