१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

बर्दियामा बाघले आक्रमण गरी बेपत्ता परेका बृद्धको शव क्षतविक्षत अवस्थामा भेटिएको छ। राजापुर नगरपालिका-१० कालाबन्जर निवासी ६५ वर्षीय लालबहादुर थारुलाई भैँसी चराउने क्रममा पाटेबाघले आक्रमण गरी बेपत्ता पारेको थियो।

गेरुवा गाउँपालिका ६ बाझपुरस्थित गेरुवा कर्णाली नदीको टापुमा गोठालो गएका थारुलाई हिजो (सोमवार) पाटेबाघले आक्रमण गरी बेपत्ता पारेको थियो । बेपत्ता भएको खबर पाउना साथ थारुको खोजतलास शुरु गरिएको थियो ।

थारुको शव पाटेबाघले खाएको अवस्थामा गोठालो गएको ठाँउ आसपासमा बेलुकी पख भेटिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]