१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

ताप्लेजुङ्गको दोभान बजारमा भीषण रुपमा आगलागी भएको छ । सदरमुकाम फुङ्गलिङ्ग बजार नजिकै रहेको दोभान बजारमा मंगलबार बिहान ८ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट कम्तीमा १५ घर जलेको प्रहरीले जनाएको छ । त्यहाँ स्थानीयले आगो निभाउने प्रयास गरिरहेको जनाईएको छ । भने दमकल घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]