१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १३, २०७७

सप्तरी – सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०६ फुलकाहीबाट सशस्त्र प्रहरीले अवेध समान बरामद गरेकाे छ ।

सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टको कमान्डमा खटिएको प्रहरी द्वारा अबैध कपडा बरामद गरिएको हाे। सशस्त्र प्रहरी बोदे बर्साईनबाट खटिएको टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको समानहरुमा जेन्स सेन्डो ४०० पिस , लगभग ४८ हजार मुल्य बराबरको सामान रहेको छ।उक्त समान आवश्यक कार्यवाहीका लागी राजविराज भन्सार कार्यालय तिलाठि पठाइएको सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिएको छ।

उक्त समानको ४८ हजार मुल्य पर्ने सशस्त्र बेस क्याम्प प्रमुख प्रहरी निरीक्षक बिष्टले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]