२१ माघ, काठमाडौं । मोडल ताराजी हेन्सनले एक म्यागेजिनको लागि भन्दै न्यूड फोटोसुट गराएकी छन् । डब्लू म्यागेजिनका लागि उनले आफ्नो यौनांग तथा ब्रेस्ट स्पष्ट रुपमा देखाएकी छन् । यो म्यागेजिनको कभरमा ताराजीको साथमा जेनिफर लोपेज, जेसिका चास्टिन जस्ता स्टारहरु पनि देखिएका छन् । शक्तिशाली महिलाहरुको बिषयमा म्यागेजिन तयार भएको छ ।

५ जना शक्तिशाली महिलाहरुलाई समावेश गरिएको म्यागेजिनको कभर पेजमा तारजीको फोटो न्यूड छ । उनको गोप्य अंग समेत स्पष्ट देखिएको मात्र छैन, उनले कुनै लज्जाविना नै न्यूड पोज दिएकी छिन् ।

तपाईको प्रतिक्रिया