१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

काठमाडौँ – अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको आज (सोमबार) एयरबस ३३० जहाज चीन जाँदै छ ।

अक्सिजन सिलिन्डर ल्याउन राति साढे ११ बजे उड्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अक्सिजन सिलिन्डर लिएर मंगलबार बिहान ८ बजे स्वदेश आइपुग्ने छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ । १ सय ७० थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले जानकारी दिए ।चीनबाट कुल २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। पहिलोचरणमा ४ सय थान मात्र ल्याउन लागिएको हो ।

पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि । सरकारले सिलिण्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]