१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

काठमाडौं – आज अपराह्न ४ बजेका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । बैठक भोलि अपराह्नसम्मका लागि स्थगित भएको हो ।
बैठक भोलि ४ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]