०६ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ २६, २०७८

नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । तोलामा १०० ले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनकाे मूल्य प्रति तोला ९४ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य भने ९३ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।चाँदीकाे मूल्य भने यथावत नै रहेकाे छ । चाँदी प्रति ताेला एक हजार ३५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]