०६ चैत्र २०८०, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १७, २०७८

नेपालमा कोरोनाभाइरस (कोभिड- १९)का २ हजार ७ सय ६० संक्रमित फेला परेका छन् ।

पीसीआर र एन्टीजेन दुवै विधिबाट गरिएको १० हजार ९ सय ८५ परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको कुल संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

२४ घण्टाको अवधिमा ४ हजार १७ जना निको भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]