१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ २३, २०७८

वीरगञ्ज – वीरगञ्जमा उपचारका क्रममा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ।

संक्रमणका कारण सर्लाहीको बागमती नगरपालिका–५ निवासी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो।उनको उपचारका क्रममा नारायणी अस्पतालमा बुधबार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

ती पुरुषमा असार २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]