काठमाडौं, ११ बैशाख, – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाको उम्मेद्वार चयन गर्न ठूला दलले आन्तरिक तयारी तीव्र पारेका छन् । काठमाडौंको जित–हारले समग्र राष्ट्रिय राजनीति नै तरंगित हुने भएकाले यहाँको मेयर बन्न विशेष गरी ठूला पार्टी्भित्र उम्मेद्वार बन्न होड पनि सुरु भइसकेको छ । देशको राजधानी र सर्वा्धिक चर्चाको केन्द्रमा रहने काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार बन्न पार्टी्भित्र प्रतिस्पर्धा भइरहेको अवस्थामा राप्रपामा भने राजाराम श्रेष्ठ र युवा नेत्री रेखाको नाम चर्चामा छ । मेयेरमा राजाराम श्रेष्ठको नाम आएपनी उनको नाम गुमनाम बनाउदै रेखा थापाको नामले देशमा नयाँ तरङ्ग ल्याएको छ । काठमाडौं महानगरपालिकाको उपमेयर पदको निर्वाचनमा रेखा थापाको नाम एकाएक सामाजिक सन्जाल पत्रपत्रिका र बिभिन्न सन्चार माध्यममा भाइरल बने पनी रेखा थापाले स्वयम भने उपमेयर इच्छा देखाएको पाइदैन । थापाले आज सम्म आफु उपमेयरको उम्मेद्वार बन्ने कुरा काही कतै भनेकै छैनन् र राप्रपाले पनी आधिकारीक घोषणा गरेको छैन । राप्रपाका केही नेता तथा समर्थकले थापालाई स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा सिफारिस गरेका थिए तर पाटीले आधिकारीक निर्णय गरेको छैन । सन्चारकर्मी सँग कुरा गर्दै थापाले आफू उपमेयरमा मात्र होइन आवश्यक परे मेयर वा सो भन्दा माथिल्लो निकायमा चुनाव लड्ने बताइन् । आफू काठमाडौंको उपमेयरभन्दा माथिल्लो भूमिका पनि निभाउन सक्ने व्यक्ति भएको भन्दै उनले मेयर पदका लागि सक्षम भएको संकेत गरिन् । यदी पार्टीले उमेरद्रार बनायो भने मेयरमा उमेरद्रारी दिन्छु उपमेयरमा दिन्न ।
आफूलाई काठमाडौंको उपमेयरमा सिफारिस गरेकामा उनले आभार व्यक्त गर्दै आफुमा मेयरको उम्मेद्वार बन्ने सक्ने क्षमता र दक्षता रहेको समेत बताइन ।
नेपाली चलचित्र क्षेत्रमा हिम्मतवाली नायिकाको रुपमा चर्चीत रेखा राजनितीमा पनी केही सात देखी हिम्मत देखाउदै आएकी छीन । पछिल्लो समय राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी देश दौडाहमा छिन । उनी भन्छिन पार्टीले जिम्वेवारी दिएमा आफु पार्टीको इमान्दार र देश र जनता प्रती कर्मठ सिपाही भएको कारण उपमेयरमा हैन लड्नै परे मेयरमा लड्छु तर अहिले भने म पार्टी

तपाईको प्रतिक्रिया