०८ बैशाख २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

मोरङ – मिक्लाजुङ–६ भण्डारी टोलका ४५ वर्षीय धनराज लिम्बूलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रवीन तामाङ, सञ्जय तामाङ, आइतराज तामाङ र भाग्य बम्जन छन् ।

रवीन र उनकी श्रीमती निरुताबीच भदौ ३ को राति विवाद भइरहेका बेला रवीनका जेठान भाग्य स्थानीय धनराज र दुर्गाबहादुर कार्कीलाई साथमा लिएर सम्झाउन बहिनीको घर पुगेका थिए । तर रवीनका परिवारजनले घरायसी विवादमा बाहिरको मान्छे आएको भन्दै दाउराले उनीहरूलाई निर्घात कुटपिट गरेको पाइएको डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार कुटपिटबाट घाइते दुर्गा स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका थिए । तर धनराजको विराटनगरस्थित विराट अस्पतालमा उपचारका क्रममा भदौ ५ को राति मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]