kchhakhabar.com

गृहपृष्ठ हलिउड यी एक पोर्न स्टार आफ्नाै देशमा ज्यान मार्ने धम्की (फोटोफिचर)

यी एक पोर्न स्टार आफ्नाै देशमा ज्यान मार्ने धम्की (फोटोफिचर)

इटहरी, error गते

एजेन्सी । नेपाल भारतलगायतका केही देशमा पोर्न सुटका लागि प्रतिबन्ध लगाइएको छ। हुन त भारतकी सन्नी लियोनीले पोर्न स्टारमै आफ्नो करियर बनाइसकेकी छिन्। तर पाकिस्तानकी एक पोर्न स्टारमा भने यो कुरा लागु हुन सकेको छैन्। अमेरिकामा पोर्न फिल्म गर्दै आएकी नादिया अली पाकिस्तानकी हुन्। उनी पोर्न स्टार भएकै कारण आफ्नो देशमा जान पाएकी छैनिन्।

नादियाका केही यस्ता बोल्ड तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन्। नादिनाले एक अन्तवार्तामा भनेकी थिइन् की पाकिस्तानी समाजमा मलाइ खतरा छ। किनकी उनी परम्परागत कपडा हिजाब लगाएर पोर्न फिल्म शुट गर्ने गरेकी थिइन्। यस कारण उनी आफ्नो देश गएमा उनको हत्या समेत हुन सक्ने खतरा रहेको एक रिर्पोटमा बताइएको छ। उनले मुस्लिम धर्म मान्दै आएकी छिन्।

कुनै समय पैसाको कमी भएको महशुस हुँदा उनले कसैको सल्लाह अनुसार डान्सर बनिन्। डान्समा काम गर्दा गर्दै उनी पोर्न क्षेत्रमा प्रवेश गरेको समाचारमा उल्लेख छ।

यस खबरमा तपाईंको प्रतिकृया