१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०८, २०७८

जनकपुरधाम – मलेसियामा बच्चा जन्माएर हत्या गरेको आरोपमा एक नेपाली महिला पक्राउ परक परेकी छन् ।

मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि २८ वर्षीया ती नेपाली महिलालाई त्यहाँका प्रहरीले पक्राउ गरको हो ।आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेको थियो । त्यसपछि त्यहाँका प्रहरीले ती महिलालाई नियन्त्रणमा लिइएर कारबाही अघि बढाएको मलेसिया प्रहरीले जनाएको छ ।

यधपी ती महिलाको परिचय खुलाइएको छैन । उनले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]