कार्दशियन दिदीबहिनीहरूको चर्चा कामले भन्दा बढी तस्बिरले हुनेगर्दछ । किम देखि उनकी बहिनी कट्रेनीको चर्चा पहिरन, न्यूड तस्बिर तथा विभिन्न स्क्यान्डलका कारण हुने गरेको छ । रियालिटी शोका लागि उनले खिचाएको नांगो फोटोमा उनका गोप्य अंग त शो भएका छैनन् ।

तर, उनको बक्षस्थलको केही भाग देखिएको छ ।  मदर्स डेका दिन पोष्ट गरेको उक्त तस्बिरमा लेखेकी छिन्-‘प्राकृतिक आमा’ ।

तपाईको प्रतिक्रिया