१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ३१, २०७८

एजेन्सी – अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी भारतको केरलामा ६ जनाको मृत्यु भएको छ। २० जनाभन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।

शनिबारदेखि निरन्तर भएको वर्षाले त्यहाँको जनजीवन प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले पनि केरला क्षेत्रमा निरन्तर पानी परिरहेको छ।

केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन्। भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडु, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आइतबार झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। अरब सागरमा विकसित प्रणालीका कारण केरला क्षेत्रमा पानी परेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]