१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १०, २०७८

सल्यान – जिल्लाको कुमाख गाउँपालिकाको मर्मपरिकाडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप कुमाख-२ धावनेखालामा बुधबार बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जसमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

गम्भिर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगन्ज लगिएको र अन्य घाइतेको सल्लीबजारस्थित एक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

जीप सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]