इटहरी ४ स्थित पुर्व जर्नेल एव माअाेबादि केन्द् बाट सुनसरी २बाट सविधान सभा सदस्य पदका उम्मेदवार कुमार फुदुङकाे घरमा काम गर्ने बर्ष २९कि अावुखैरेनि घर भएकि रन्जु थापामगर शङकास्पद अबस्थामा मृतफेला,फुदुङले कम्पाउण्ड भित्रकाे पाेखरिमा डुबेर मरेकाे भनेपनि उसकाे कपाल लुगा नभिजेकाे, तिघ्रा दाडमा निलडाम हुनु कपडा च्यात्तिएको र तलकाे भाग पेन्टी मात्रै हनु,स्थानीयलाई घटना जानकारी नगराई धक्मक्याउदै सिधै पाेष्टमार्टरम गर्न अाफन्त र स्थानीय नअाईपुगि हतारहतार लग्नु नै उक्त घटना शङकास्पद र हत्या समेत भएको हुन सक्ने भन्दै स्थानीयवासिले इ.प्र.का.इटहरीमा जाहेरी दिएका छन

रञ्जु थापा मगर मृत अवस्थामा फेला
(copied)Jana Aawaz बाट

तपाईको प्रतिक्रिया