साउथ इंडियन फिल्म ‘दंडुपाल्या २’ को एन सीन हालै लिक भएको छ, जसमा नायिका संजना गलरानी नाङ्गो अवतारमा देख्छिन् ।
पहिले यो सट फिल्मको लागि सुट गरिएको थियो तर पछि सेन्सर बोर्डको आपत्तिपछि यो सीनलाई हटाइदिएको थियो ।

नायिका संजनाले यो कुनैपनि पब्लिसिटी स्टन्ट हैन । उनले भनिन्, ‘निर्देशक श्रीनिवास राजु अहिले बाहिर छन्, उहाँ फर्केपछि हामी यस बिषयका बारेमा कुरा गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया