१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १९, २०७८

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नेपाल एयरलाइन्सबाट विदेश यात्रा गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।

सोमबार मन्त्रालयमा भएको सम्झौतामा टिकट रकममा १५ प्रतिशत छुटसँगै नेवानीको गन्तव्य भएका देशबाट सामान ढुवानी गर्दा ५ देखि १० प्रतिशतसम्म छुट दिने उल्लेख छ । सम्झौतापत्रमा नेवानीका अध्यक्ष युवराज अधिकारी र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममापर्यटनमन्त्री प्रेम आले, सचिव महेश्वर न्यौपाने, एयरलाइन्सका वरिष्ठपाइलट विजय लामालगायत सहभागी थिए ।

मन्त्री आलेले प्राधिकरणसँगको सहकार्यले नेवानीलाई टेवा पुग्ने विश्वास जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]