०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २१, २०७८

काठमाडों – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । उहाँले आज बुधबार दिउँसो १ ३० बजेका लागि बैठक बोलाउनु भएको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमण र अन्य सरकारका कारवाहीका बारेमा छलफल गर्न बैठक बोलाईएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्नेछ । यसघि पुस अन्तिम साता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तालिका बनेको थियो । भारतमा बढेको कोरोना महामारीको कारण प्रधानमन्त्रीको उक्त भ्रमण अन्योल बनेको छ । सो भ्रमणका बारेमा पनि आजको मन्त्रिपरिषद बैठकले छलफल गर्ने तालिका रहेका छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]