kchhakhabar.com

गृहपृष्ठ खेलकुद खबर रोकीएको एक वर्षको तलब पाए नेपाली क्रिकेटरले

रोकीएको एक वर्षको तलब पाए नेपाली क्रिकेटरले

इटहरी, error गते

१२ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले पठाएपछी नेपाली क्रिकेट खेलाडीहरुले एक वर्षको रोकीएको तलब प।एका छन् । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट कटौती हुने गरी भरखरै ३३ क्रिकेटरको तलब गत वर्ष २०१६ को पठाएको हो ।नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो।तलब खेलाडीहरुको ग्रेडअनुसार पठाइएको छ।

यस अघि क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी र सी गरेर खेलाडीहरुको ग्रेडिङ गर्दै तलब तोकेको थियो । जसअनुसार ए ग्रेडका खेलाडीले प्रति महिना ३५ हजार, बी ग्रेडकोले २५ हजार र सी ग्रेडकोले १० हजार तलब पाउने व्यवस्था गरिएको थियो ।

 

यस खबरमा तपाईंको प्रतिकृया