२० बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

सप्तरी – काठमाडौं उपत्यकाका खोप केन्द्रहरूमा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरूको भीड बढेको छ। कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेसँगै सरकारले ब्याङ्क, सरकारी कार्यालय लगायत ठाउँमा जान खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेहरू बढेका हुन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पनि खोप लगाउन गएकाहरूको मंगलबार भीड देखियो।

सरकारले अहिले खोपको पहिलो, दोस्रो र अतिरिक्त मात्रा सबै अस्पतालहरूबाट दिइरहेको छ।टेकु अस्पतालका प्रशासन प्रमुख नवराज गौतमका अनुसार, सबैलाई खोप दिइरहेका कारण अस्पतालमा भीड बढेको छ।

“सरकारले तोकेका अग्रपङ्क्तिमा खट्ने व्यक्तिहरूलाई मात्र बुस्टर डोज दिइरहेका छौं भने अन्यलाई पहिलो र दोस्रो मात्रा दिइरहेका छौं,” उनले भने।



तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]