kchhakhabar.com

गृहपृष्ठ अर्थ खबर भारतका कारण नेपाललाई अर्को ठूलो नोक्सानी : खुल्यो यस्ताे रहस्य

भारतका कारण नेपाललाई अर्को ठूलो नोक्सानी : खुल्यो यस्ताे रहस्य

इटहरी, error गते

काठमाडौं । भारतले वस्तु तथा सेवा कर जिएसटी लागू गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वास विपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् ।

एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मूल्य कम देखाएर राजस्व छलेका छन् भने अर्कोथरीले तराईका विभिन्न छोटी भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेका छन् । नागरिक दैनिकले समाचार छापेको छ । भारतले जिएसटी लागू गरेपछि वर्षौदेखि चल्दै आएको अनधिकृत ब्यापारमा कमी आउने विश्वास गरिएको थियो ।

यस खबरमा तपाईंको प्रतिकृया