kchhakhabar.com

गृहपृष्ठ अन्तराष्ट्रिय खबर डोकलाममा विवाद हल गर्न भारत र चीन तयार

डोकलाममा विवाद हल गर्न भारत र चीन तयार

इटहरी, error गते

एजेन्सी ।  डोकलाममा जारी विवाद हल गर्न  भारत र चीन दुवै देशका सैनिक हटाउने समझदारी बनेको छ। भारतीय विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, “हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एक आपसको चिन्ता र हितकाबारेमा छलफल गरेका छौँ। यसै आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ।” (बिबिसीमा दिएको छ )

भारत र चीनबीच सीमा विवादलाई लिएर हालैका केहि महिनामा तनावको वातावरण चलिरहेअ छन् । देशले सन् १९६२ मा सीमा विवादकै कारण युद्ध समेत गरेका थिए र अहिले पनि सीमा विवाद देखिने वितिक्कै दुई देशबीच तनावको वातावरण बन्ने गरेका छन् 

यस खबरमा तपाईंको प्रतिकृया