kchhakhabar.com

गृहपृष्ठ बलिउड राम रहीमलाई २० वर्षको सजाय सुनाएपछि, शाहरुखले राेके शूटिङ

राम रहीमलाई २० वर्षको सजाय सुनाएपछि, शाहरुखले राेके शूटिङ

इटहरी, error गते

एजेन्सी /बलात्कारको अपराधमा डेरा सच्चा सौदा प्रमुर राम रहीमलाई सीबीआईको विशेष अदालतले सोमबार २० वर्षको सजाय सुनाएको छ । बाबाको २० वर्षको सजाय सुनेपछि बलिउडका राजा शाहरुख खानले दिएको प्रतिकृया निकै नै रोचक रहेको छ ।

जब अदालतमा जज राम रहीमको फैसला सुनाइएको थियो त्यतिबेला शाहरुख खान शूटिङमा व्यस्थ थिए । सेटमा उपस्थित सुत्रको अनुसार बाबाको सजायको समाचार सुन्नेवित्तिकै शाहरुख निकै नै खुशी भएका थिए ।

र उनी खुशीले उफ्रिएका थिए । उनले शूटिङमा उपस्थित दर्शकको अगाडिनै गुरमीत राम रहीमलाइृ दिइएको यो सजायले धेरै खुशी बनाएको कुरा सुनाएको थिए । समाचारको अनुसार उनले गुरमीतको बारेमा बोलेको कुरालाई समर्थन गर्दै दर्शकले ताली बजाएका थिए । यस कारण शूटिङ सेटमा निकै बेर खलबल भएको थियो र शूटिङ रोकिएको थियो ।

यस खबरमा तपाईंको प्रतिकृया