kchhakhabar.com

गृहपृष्ठ कला / मनोरन्जन खबर सरिता र ऋषि ‘परिचय’मा फर्किँदै

सरिता र ऋषि ‘परिचय’मा फर्किँदै

इटहरी, error गते

१० वर्षपछि पुनः सरिता लामिछाने र ऋषि लामिछाने काँचको पर्दा टेलिसिरियल ‘परिचय’मा फर्किएका छन् । १० वर्षअघि ‘परिचय’ नाम राखेर सिरियल यात्रा सुरु गरेका लामिछाने दम्पतिले त्यही सिरियलबाट नाम र दाम दुबै आर्जन गरेका थिए । त्यसपछि ऋषि ठूलो पर्दामा रमाउन थालेपछि सरिता अन्य काममा ब्यस्त भइन् । अब फेरि ‘परिचय’ मार्फत नयाँ पुस्ताका दर्शकसँग साइनो गाँस्ने अभियानमा रहेका छन् । तत्कलीन समय सिरयलमा सरिताको एकछत्र राज थियो । उनी जुन सिरियलमा अनुबन्ध हुन्थिन्, सिरियलले हिटको उपाधि पाइहाल्थ्यो ।

यस खबरमा तपाईंको प्रतिकृया