kchhakhabar.com

गृहपृष्ठ फोटो ग्यालरी हरित नगरकी इटहरी

हरित नगरकी इटहरी

इटहरी, error गते

हरित् नगरको रुपमा विश्वमंच सम्म पुर्याउने शहर सपना लिएको इटहरीलाई कुनै बेला हरित नगरको रुपमा चिनिने गरिन्थियो |

इटहरीको धुलोले हतिर नगरिको
 परिचयलाई जिस्काइ रहेको छ |

ठुला-ठुला अक्षरमा लेखिएका हरित शहर इटहरीले आज विराटनगर जाने बाटो र धरान जाने सडक बाटा हेर्दा हरित हैन शहर  अब हरितबाट  धुलाम्मे बनेको देखिन्छ |

ब्यस्त शहरमा धुलोले भरिएको बाटा छन जस्ले गर्दा इटहरीलाई आफ्नो कम समयमै विकासको चुचुरोमा पुगेको चुचुरो बचाउन मुस्किल देखिन्छ |

सडक अबस्थाले नै इटहरीमा सडक घटना हुने ट्रक डाइभर बलधोज गुरुङले बताए |गुरुङका अनुसार मध्य दिउसोमा पनि घरानलाईन र विराटनगरलाइनका बाटा देखिन मुस्किल पर्छ |

एसो त् स्थानीय तै चुप मै चुप सिद्धान्तमा चलायमान छन |

@sabdashakti news

यस खबरमा तपाईंको प्रतिकृया