१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

काठमाडौं – सरकारले यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती निर्णय सार्वजनिक गरेका हुन् ।

जसमा स्वास्थ्य वीमा बोर्डको अस्थायी दरबन्दी स्वीकति दिनेदेखि विराटनगर खानेपानी तथा सुधार आयोजना कार्यान्वयनको लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ६१ करोडको अनुदान सहायता स्वीकार गर्नेसम्म रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]