हिमाली आयोजनाको अनुदान सहयोगमा डाफन नेपाल प्रा.ली.ले सञ्चालन गरेको दोलखाकै सबै भन्दा ठूलो डाफन नमूना ब्यवसायिक बङ्गुर फार्ममा रहेको बङ्गुर पाठाहरुलाई दुध खुवाउँदै । यस फार्ममा हाल विभिन्न जातीका ६२ वटा बÂङ्गुर रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लगातारकाे बर्षाले तेह्रथुमको जिरिखिम्तीमा जमिन भाँसियो : घर भत्किदा ४२ लाखको क्षति
तेह्रथुम / गएराति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ । म्याङलुङ्ग ...
१०८ फिटको उत्तररामेश्वर ज्योतिर्लिङ्घ
कैलालीको धनगढी उपमहानगरपालिका – ४ स्थित १०८ फिटको उत्तररामेश्वर ज्योतिर्लिङ्घ धाम । धाम वरिपरि १०८ गौमुखी धारा रहेको छ ।
दशैंको खसीमा पनि भारतकै भर
२६ भदौ, काठमाडौं । नेपालीले दशैं मनाउन पनि भारतकै भर पर्नुपरेको छ । दशैंमा अत्यधिक खपत हुने खसीबोका र भेडाच्याङ्ग्रा लाग...
दुर्लभ प्रजातीको कछुवा
शुक्लाफाँटा राष्टि्य निकुञ्जको अर्जुनी क्षेत्रमा शुक्रबार देखा परेको दुर्लभ प्रजातीको कछुवा । तस्वीर : राजेन्द्रप्रसाद प...