kchhakhabar.com

गृहपृष्ठ बलिउड वकिल बन्दै नायिका प्रियंका

वकिल बन्दै नायिका प्रियंका

इटहरी, error गते

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा अब वकिल बन्ने भएकी छन् । उनलाई चलचित्रमा भित्र्याउने निर्देशक सेथ गोर्डनको एक चलचित्रमा उनी वकिल बन्ने भएकी हुन् ।

प्रियंका हालसम्म कुनै पनि फिल्ममा वकिलको भूमिकामा देखिएकी छैनन् । तर, उनी उक्त चलचित्रकी प्रमुख नायिका भने होइनन् । उक्त फिल्ममा प्रियंकानिकट हलिउड अभिनेत्री मुबिना यार्शटोन्सीको मुख्य अभिनय रहनेछ ।

यस खबरमा तपाईंको प्रतिकृया