१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

काठमाडौं – अमेरिकाले युक्रेनलाई नेटोमा सहभागी हुनबाट रोक्न रुसले गरेको मागको खारेज गरिदिएको छ।
अमेरिकाले यो निर्णय त्यतिबेला लिएको हो जतिबेला युक्रेनमाथि रुसी आक्रमणको खतरा रहेको जनाइएको छ।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले युक्रेन संकटको समाधानलाई लिएर रूसी आधिकारीलाई प्रतिक्रिया दिँदै यस्तो फैसलाबारे जानकारी दिएका हुन्।

‘रुसलाई अघि बढ्नका लागि एक गम्भीर कुटनीतिक बाटो पेश गरिरेहका छन्, रुसले त्यसलाई पालन गर्नुछ’ उनले भने।

अमेरिकाको यो प्रतिक्रियामाथि रूसी मन्त्रीले आफ्नो देशले अमेरिकी प्रतिक्रियाको अध्ययन गर्ने बताए।

रूसले नेटो सैन्य गठबन्धनको विस्तार र त्यससँग जोडिएका सुरक्षा मुद्दालाई लिएर आफ्नो चिन्ताको एक सूची जारी गरेको छ।

यस मागमा युक्रेन र अन्य देशमाथि नेटो गठबन्धनमा सहभागी हुन प्रतिबन्ध लगाइने उल्लेख छ।

तर ब्लिंकनले भने नेटो जस्तो सुरक्षा गठबन्धनमा सहभागी हुने युक्रेनको सम्प्रभुता र अधिकार भएको उल्लेख गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]