kchhakhabar.com

गृहपृष्ठ भिडियो देवर-भाउजु आपत्तिजनक अबस्थामा फेलापरे पछि गाउँमा हंगामा, यस्तोसम्म गरे गाउँलेले – हेर्नुहोस् भिडियो

देवर-भाउजु आपत्तिजनक अबस्थामा फेलापरे पछि गाउँमा हंगामा, यस्तोसम्म गरे गाउँलेले – हेर्नुहोस् भिडियो

इटहरी, error गते

हाम्रो समाजमा कतिपय कुरीति र कुसंस्कार हट्दै गएका छन भने कतिपय अझै पनि उस्तै छन । बिधवा,बाल बिवाह जस्ता यसका उदाहरण हुन । यहा पनि एक युवक बिधवा भाउजु संग अनैतिक सम्वन्ध राखेको अवस्थामा गाउलेहरूले फेला पारे पछि उनिहरू आफ्नो बचाउको प्रयास गछर्न,युवक आफुले बिधवा भाउजुलाइ माया गर्ने र उनलाइ श्रीमतीको रूपमा स्वीकारेको बताए पछि गाउमा ठूलो हंगामा मच्चिन्छ । तर यो हंगामा वास्तविक नभएर एक लघु चलचित्र ईन्टरकास्ट अर्थात अन्तरजातिय बिवाहको हो । हेर्नुहोस् भिडियो रंगेहात फेला परे देवर भाऊजु ।

यस खबरमा तपाईंको प्रतिकृया