१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – बैंकहरूको निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेको छ । माघ १२ गते बैंकहरूको निक्षेप ४८ खर्ब ५१ अर्ब रूपैयाँ रहेको मा एक दिनै बैंकहरूको निक्षेप ७ अर्बले बढेर माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

निक्षेप घटेपनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा भने कुनै पनि परिवर्तन भएको छैन । माघ १२ गते ४६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा १३ गतेसम्म पनि उक्त रकममा कुनै परिवर्तन नभएको राष्ट्र बैंकले जनाएको छ ।

माघ १२ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६० प्रतिशत रहेकोमा १३ गतेसम्ममा घटेर ९०.४८ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]