१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सप्तरी – काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएकाे छ ।

काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरूको बैठक ३ बजेपछि अनौपचारिक रूपमा बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

बैठकमा यसअघि गृहमन्त्रालयको निर्देशन अनुसार तीन जिल्लाका प्रशासनले जारी गरेको निर्देशनको बारेमा समीक्षा गरिने बताइएकाे छ ।

काठमाडौंका सिडिओ रिजालका अनुसार स्वास्थ्य मापदण्ड पालनको अवस्था, भीडभाड कसरी कम हुनसक्ने भन्ने विषयमा र जोर-बिजोरमा आएको गुनासोसहित यसअघि दिइएको निर्देशनमा छलफल हुने जानकारी दिए ।

यसअघि काठमाडौं प्रशासनले सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरेको भन्दै जनस्तरबाट विरोध हुँदै आएको थियो । जोर-बिजोर प्रणाली अवैज्ञानिक र सवारी साधनमा झन् भीड बढेको भन्दै विरोध भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]