kchhakhabar.com

गृहपृष्ठ खबर बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

इटहरी, error गते

धुलिखेल, २७ भदौ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ ।

यस खबरमा तपाईंको प्रतिकृया