१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

सर्लाही – हरिवन नगरपालिका-४ गणेशचोकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गमा हिँडिरहेका स्थानीय ४५ वर्षीय रामबलि रामलाई शुक्रबार राति साढे ८ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ। टाउकोमा चोट लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो। शव पाष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको छ।

नम्बर नखुलेको उक्त सवारी साधन रात्री बस हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेको सिसिटिभी फुटेज अध्ययन भइरहेको इलाका प्रहरी कfर्यालय हरिवनले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]