kchhakhabar.com

गृहपृष्ठ खेलकुद खबर तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु

तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल सुरु

इटहरी, error गते

इटहरी, ५ असोज  / तेस्रो पूर्वाञ्चलस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । प्रगति समाज सेवा क्लब इटहरीको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक क्लबसँगै पूर्वाञ्चलका १० टोलीको सहभागिता छ । आगामी असोज ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले रु ५१ हजार ट्रफी र प्रमाणपत्र तथा दोसो हुनेले रु २६ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विक्रमबाबु थापाले जानकारी दिनुभयो ।

यस खबरमा तपाईंको प्रतिकृया