kchhakhabar.com

गृहपृष्ठ खबर जन्मदिने आमालाई छोराले वृदाश्रममा लैजान खोज्दा बुहारीले रोकेपछि…

जन्मदिने आमालाई छोराले वृदाश्रममा लैजान खोज्दा बुहारीले रोकेपछि…

इटहरी, error गते

छोटो चलचित्र आमा सार्वजनिक गरिएको छ । १६ मिनेट लामो चलचित्रले आमाको महिमालाई राम्रोसँग उजागर गरेको छ । आँफुलाई जन्मदिने आमालाई छोराले हेला गरे पनि बुहारीले भगवान मानेर आफ्नो श्रीमान्लाई सम्झाएर आमाको महिमा बताएको भिडियो अत्यन्तै सान्र्दभिक लाग्छ ।

यस खबरमा तपाईंको प्रतिकृया