१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १८, २०७८

कैलाली – धनगढीको एक होटेलमा पुरुष मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका २ ट्राफिक चोकस्थित जयलक्ष्मी होटेलमा विषादी सेवन गरेका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का ३८ वर्षीय देव धामीको मृत्यु भएको हो।

उनले सेल्फास नामक विषादी सेवन गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जेशीले बताए।

सोमबार विषादी सेवनपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई त्यहाँबाट नोभा अस्पताल लगिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]