सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा स्थित खोर्सानेमा विहीवार स्थानिय मानबाहादुर वस्नेतको पुरानो घरको गुहालीमा आगो लागि भएको छ ।
आगलागीबाट करिव २० लाख मुल्य बरावरको धनमाल क्षति भएको हो । घरको ठुलो तथा पुरानो गुहालीमा राखेको बहुमुल्य काठ तथा पराल आगो लागिबाट नस्ट भएको छ । आगो नियन्त्रणका लागि सुन्दरहरंैचा तथा इटहरीको वरुण यन्त्रले सहयोग गरेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ

तपाईको प्रतिक्रिया