२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

सप्तरी – प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका छन् ।

उनलाई हिजो बेलुका ६ बजे ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाईल थान-२ सहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]