०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

सप्तरी – कान्तिपुर कनसलटेन्सिले अब सेवा बिशतार गर्दै शाखा कार्यलय राजविराजमा पनि संचालनमा ल्याएका छन्।

कान्तिपुर कनसलटेन्सि बिराटनगरकाे शाखा कार्यलय तथा भर्ना कार्यलय राजविराजमा उघाटन गरेका छन।कान्तिपुर कनसलटेन्सिका संचालक गुनान्द मेहताले रिवन काटि कार्यलयकाे उदघाटन समपन्न गरेका छन ।

यता शाखा कार्यलयका सि ई अाे राहुल चाैधरी र प्रधान कार्यलयका डाईरेक्टर अमर कुमार मेहताले केक काटेर उदघाटन समपन्न गरेका थिए । उदघाटनमा बिधार्थी ,भर भलादमि तथा अविभावककाे समेत वाक्लाे उपस्थिति रहेकाे थियाे ।



तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]