लमजुङ – लमजुङमा गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। लमजुङ – लमजुङमा गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा परेका छन्।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

nagariknews.com बाट साभार गरिएको

तपाईको प्रतिक्रिया