०८ बैशाख २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २४, २०७८

काठमाडौं – पर्साको जिरा भवानीपुर गाउँपालिका ४ मा आइतबार साँझ ट्याक्टरमा मोटरसाईकल ठोकिँदा मोटरसाइकलमा सवार १ बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा, बा ५५ प ६५२८ नम्बरको मोटरसाईकल आइतबार साँझ ६ बजे ठोकिएको थियो। दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बालिकाको भने बाटोमै मृत्यु भएको हो।

विद्या देवीको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]