एजेन्सी । सोसल मिडिया फेसबुक कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् ।

हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैन। तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ । यदि जुक्ति लगाउने हो भनेहाइड गरेको फ्रेण्डलिष्ट  फेसबुको साथीले सजिलैसँग हेर्न सक्दछ।

फेसबुको फ्रेण्डलिष्ट यसरी हेर्न सकिने :

  • सबैभन्दा पहिले गुगल क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन इन्स्टल  गर्ने ।
  • उक्त ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्ने र  साथीको फ्रेण्ड लिष्ट हेर्न  फेसबुक आइडी सर्च गरी वालमा जाने  ।
  • फेसबुक वालमा रहेको फ्रेण्डस नामक अप्सनमा क्लिक गर्ने  । त्यसपछि त्यहाँ एउटा नामक अप्सन आउछ । क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन भएमात्र यो अप्सन देखा पर्नेछ ।
  • उक्त अप्सनमा क्लिक गरेसँगै लुकाइएका फेसबुके साथीको सूचि स्क्यान सुरु हुन्छ ।
  • स्क्यानिंग पूरा भएसँगै तपाइँले आफ्नो फेसबुके साथीले हाइड गरेको फ्रेण्ड लिष्ट देख्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया