१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

हेटौंडा – राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाटीबाट अलग हुने घोषण गरेका हुन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले पार्टीबाट अलग हुने निर्णय गरेको छु, ‘उनले भने । पाटीभित्र आफ्नो कुरा सुनुवाइ नहुने भएपछि बाँकी क्रियाशिल जीवन पाटीमै बिताउने मन हुँदाहुँदै अप्रिय निर्णय गर्न बाध्य भएको उनले बताए ।

साथै उनले नयाँ दल खोल्न सक्ने संकेत पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]