१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

सप्तरी – नेपाली सेनाका प्रमुख एवं प्रधानसेनापति प्रभुराम शर्मा सुदूरपश्चिम प्रदेशमा पुगेका छन् । प्रधानसेनापति प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा यहाँ आइपुगेका हुन् ।

प्रधानसेनापतिसँग रक्षा सचिवसहितको टोली रहेको छ । टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी लगायतसँग भेटेर शान्ति सुरक्षा लगायतका बिषयमा छलफल गरेका छन् ।

मन्त्री जोशीले प्रधानसेनापति शर्माले प्रदेशको शान्ति सुरक्षा, विपद्का बेला सुदूरपश्चिम सरकारले गरेको महत्वपूर्ण भूमिकालगायत विषयमा जानकारी लिएको बताइन् ।

टोलीले प्रदेशमा सेनाको अबको काम तथा योजनाबारे पनि छलफल गरेको जनाएको छ । टोली दार्चुला प्रस्थान गरेको छ । प्रधानसेनापति शर्माले दार्चुलामा सेनाले निर्माण गरिरहेको टिंकर सडकको समेत अनुगमन गर्ने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]