०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०२, २०७८

काठमाडौं – ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई दबाबमा राखेको छ ।

टस जितेर आयरल्यान्डलाई ब्याटिङ गर्ने जिम्मा दिएको नेपालका लागि ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरेका हुन् ।
आयरल्यान्डले १२ ओभरमा ६ विकेट गुमाएर ६८ रन जोडेको छ । दीपेन्द्रले १२ औँ ओभरमा दुई विकेट लिएका हुन् । उनले २ ओभरमा ७ रन मात्र खर्चिएका छन् । त्यसअघि मिडियम पेस बलरले नेपाललाई बलियो सुरूआत दिलाएका थिए ।

मिडियम पेस बलरहरू जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीले एक एक विकेट लिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]