नेपाल तरुण दल पथरी शनिस्चरे वाड न. १ काे आयोजकमा “हाम्रो पथरी राम्रो पथरी” भनाईलाई सार्थकता दिन नेपाल तरुण दलले फागुन २३ गते देखि फागुन २५ गते सम्म ३ दिने पथरीशनिश्चरे बजार सरसफाई अभियान सुरु गरेको छ । पथरीशनिश्चरेका तरुण युवाहरुले बिहान ७ बजे देखि ९ बजे सम्म बजार एरियामा भएकाे फाेहाेर मैला उढाएर डम्पिङ साईडमा फाल्ने गरेका छन ।


उक्त सरसफाई कार्यले बजार सुन्दर देखिएकाे छ भने नगरपालिकाले उचित पार्किङकाे ब्यवस्था नगरेकाे पार्किङकाे समस्या यथावत रहेकाे जनमानसमा गुनासाे रहेकाे छ ।

तपाईको प्रतिक्रिया